देशभर निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी

Yangle News
Yangle News
२०८२ भदौ २५ गते
देशभर निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी

नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जानकारी दिएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जनाएको हो । बुधबार बेलुका पाँच बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र साँझ पाँचबजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्र्यु आदेश जारी रहने सेनाले जारी गरेको सूचनामा उल्लेख छ ।

सेनाको अपील :

Yangle News

Yangle News