याङ्ले मिडिया प्रा.लि. दुई दशक बढी अनुभव भएका पत्रकारहरुले सुरु गरेको अनलाइन पोर्टल हो । हामी यस मिडियाबाट बदलिँदो सामाजिक परिवेशलाई मध्यनजर गर्दै जनतासमक्ष सत्य-तथ्य समाचार र विचारलाई पस्किने छौं । सामाजिक सद्भाव, सुशासन र सामाजिक न्यायलाई खल्बलिन नदिई यथार्थ खबरलाई अझ प्रष्ट पार्न याङ्ले मिडिया प्रा.लि.को स्थापना भएको हो ।