घर फर्कने यात्रुहरुको चाप

Yangle News
Yangle News
२०८३ कार्तिक १ गते
घर फर्कने यात्रुहरुको चाप

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ अन्तर्गत महअष्टमीको दिन आइतबार पनि घर फर्कने यात्रुहरुको चाप निकै देखिएको छ ।

महाअष्टमीको दिन नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप देखिएको छ ।

Yangle News

घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

Yangle News

उहाले अष्टमीको दिन बिहान उपत्यका बाहिरिने गाडीको चाप बढि देखिएपनि त्यसपछि भने क्रमश कम हुँदै गएको बताउनुभयो । दशैमा उपत्यका छाड्को संख्या बढ्संगै उपत्यकाका सडकमा सवारी साधनको चाप घटेको छ ।

Yangle News