यी हुन् मन्त्रिपरिषद्का ९ निर्णय (सूचीसहित)

Yangle News
Yangle News
२०८२ जेष्ठ ८ गते
यी हुन् मन्त्रिपरिषद्का ९ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिदेखि केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्नेसम्म रहेका छन् ।

निर्णयहरु :

Yangle News