प्रविन वेडवाल र नम्रता खरेलको माया पिरतीको गाउँ सार्वजनिक

Yangle News
Yangle News
२०८१ साउन २ गते
प्रविन वेडवाल र नम्रता खरेलको माया पिरतीको गाउँ सार्वजनिक

गायिका नम्रता खरेल र गायक प्रविण वेडवालको स्वरमा ’माया पिरतीको गाउँ’ बोलको गीत सार्वजनिक भएको छ । सागर अधिकारीको सार्वजनिक शब्द र संगीत रहेको गीतमा मान्छेको जीवनका विभिन्न कालहरुको कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ ।

गीतमा सन्तोष तामाङको छाँयाङकन,  विजय राज भुर्तेलको निर्देशन तथा सम्पादन र समिर राईको कन्सेप्ट रहेको छ । भिडियोमा एस राज गराज र रिचा थापाको अभिनय रहेको छ ।

गायिका नम्रता खरेलको युटुव च्यानलमा गीत अपलोड गरिएको छ ।