प्रतिनिधि सभाको आजको बैठक केहिबेर अघि सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् ।