शुक्रावार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परि हालसम्म १३८ जनाको मृत्यु भएको छ । १६६ जना घाइते छन् ।