भूकम्प प्रभावितको उद्धार (फोटो फिचर)

Yangle News
Yangle News
२०८० कार्तिक १८ गते
भूकम्प प्रभावितको उद्धार (फोटो फिचर)

शुक्रावार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परि हालसम्म १३८ जनाको मृत्यु भएको छ । १६६ जना घाइते छन् ।

Yangle News

Yangle News

Yangle News