१७ गतेका लागि आह्वान भएको संसद् अधिवेशन स्थगित

Yangle News
Yangle News
२०८३ बैशाख १० गते
१७ गतेका लागि आह्वान भएको संसद् अधिवेशन स्थगित

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिशमा यही वैशाख १७ गतेका लागि आह्वान भएको संघीय संसद्को दुवै सदनको अधिवेशन स्थगित गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले आज निकालेको विज्ञप्तिमा कारणवश राष्ट्रपतिले अधिवेशन स्थगित गरेको उल्लेख छ । सरकारको सिफारिशमा हिजो राष्ट्रपति पौडेलले १७ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । तर अधिवेशन रोक्न आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो ।

विज्ञप्ति :

Yangle News