ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश दिने

Yangle News
Yangle News
२०८२ अशोज २६ गते
ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश दिने

 

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सो प्रस्ताव राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।