नेपाल प्रहरीका ६ जना डीआईजीहरूलाई अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवा गर्न सिफारिस गरिएको छ ।
बिहीबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुबेर, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ । दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी र २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए । भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा केसी पनि बढुवा सिफारिसमा परेका छन् ।
प्रहरीको सूचना :