प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबिच भेटबार्ता

Yangle News
Yangle News
२०८० जेष्ठ १८ गते
प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबिच भेटबार्ता

 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आज बिहान हैदरावाद हाउसमा सुरुमा दाहाल र मोदीबीच वान एण्ड वान पछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको हो ।

आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री दाहालसहितको नेपाली टोलि सहभागी हुनेछ ।

आजै उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि  भेटवार्ता गरेका  छन् ।

 

281 views