प्रि ओपन सेसनमा नेप्से २.१६ अंकले बढ्यो

Yangle News
Yangle News
२०७९ माघ २२ गते
प्रि ओपन सेसनमा नेप्से २.१६ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढेर सूचक २०९६.६९ विन्दुमा आएको छ ।

आइतबार ११ कम्पनीको ३२० कित्ता सेयर खरिद बिक्री हुँदा २ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १२ वटा कारोबार भएको छ । ८ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै परिवर्तन आएको छैन।