प्राकृतिक सौन्दर्यमा रमाउँदै पदयात्रा गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य हो पुनहिल। सेता मोतिका दाना जस्तै टल्किने हिमाल नियाल्दै घनाजंगलको बाटो भएर पुनहिल पुग्दा स्वर्गको टुक्रामा टेकेको अनुभूति हुन्छ ।
अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पर्यटकीयस्थल पुनहिलमा यतिबेला देश तथा विदेशबाट आउने पर्यटकको चहलपहल छ।
फोटो : सुबास पौडेल