राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते

Yangle News
Yangle News
२०७९ पुस २१ गते
राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन मा३ २५ गते गर्ने निर्णय गरेको हो।

लुम्बिनी प्रदेशबाट निर्वाचित  खिमलाल भट्टराईले राजीनामा दिएसँगै उनको स्थान रिक्त छ। सोही रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।

राष्ट्रियसभाको उपनिर्वाचनका लागि प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग छलफल गरेका थिए।