निर्वाचनको रणनीतिका बारेमा र घोषणा पत्रको बारेमा जानकारी गराउन कांग्रेसले पत्रकार सम्मेलन गर्दै

Yangle News
Yangle News
२०७९ अशोज ३१ गते
निर्वाचनको रणनीतिका बारेमा र घोषणा पत्रको बारेमा जानकारी गराउन कांग्रेसले पत्रकार सम्मेलन गर्दै

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज दिउँसो पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन आयोजना  गर्दैछ।

पत्रकार सम्मेलनमा आगामी निर्वाचनका लागि घोषणा पत्रको बारेमा जानकारी गराइने कांग्रेसले जनाएको छ।

साथै, आगामी निर्वाचनको रणनीतिका बारेमा पनि पत्रकार सम्मेलनमा जानकारी दिइने बताइएको छ।