खालि र शान्त देखिएको वसन्तपुर

Yangle News
Yangle News
२०७९ अशोज २६ गते
खालि र शान्त देखिएको वसन्तपुर

Yangle News

Yangle News

सँधै अस्त व्यस्त रहने वसन्तपुर अहिले भने खालि र शान्त देखिएको छ । वडादशैं र भाइटिकाको अवसरमा धेरै जसो  मानिसहरु आफ्नो गाउँ घर जाने भएकाले काठमाण्डौमा पहिले पहिलेको भन्दा भिडभाड कम नै देखिन्छ ।