लिङ्गे पिङमा रमाउँदै एक महिला

Yangle News
Yangle News
२०७९ अशोज १३ गते
लिङ्गे पिङमा रमाउँदै एक महिला

 

दसैंमा एकपटक धरती छोड्नै पर्छ भन्ने जनविश्वास रहँदै आएको छ । दसैंमा लिङ्गे पिङले विशेष महत्व राख्ने गर्छ । विशेषगरी दसैं र तिहारमा लिङ्गे पिङ हालिने गरिन्छ । माथि फोटोमा लिङ्गे पिङ खेल्दै एक महिला ।