मन्त्रिपरिषदका १४ निर्णय सार्वजनिक (सूचीसहित)

Yangle News
Yangle News
२०८२ मंसिर ९ गते
मन्त्रिपरिषदका १४ निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद बैठकका १४ निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक भएको हो ।

सञ्चार मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने, पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेम कुमार सिंहले पेस गरेको राजीनामा स्वीकृति गर्ने निर्णय गरेको जानकारी दिए ।

यस्तै नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्नेलगायतका निर्णय भएको खरेलले बताए ।

निर्णयहरु:

Yangle News

Yangle News