प्रधानमन्त्री ओलीले दिए राजीनामा

Yangle News
Yangle News
२०८२ भदौ २४ गते
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिनुअघि काठमाडौंमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवनलगायतमा आगजनी भइरहेको छ ।

Yangle News