प्रि ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढ्यो

Yangle News
Yangle News
२०७९ माघ १७ गते
प्रि ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढेर २१३०.२९ विन्दुमा अडिएको छ ।

यससँगै १३ कम्पनीको ११ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा  ६ लाख बढीकोे सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २८ वटा कारोबार भएको छ । जसमा कुल ८ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

379 views