प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

Yangle News
Yangle News
२०७९ माघ १० गते
प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ०.९५ अंकले वृद्धि भई २१६५.०५ विन्दुमा आएको छ । यससँगै १२ कम्पनीको २५ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख ६४ हजारको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ६  कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

358 views