विश्वकप क्वाटरफाइनलमा आज दुई खेल हुँदै

Yangle News
गणेश पौडेल
२०७९ मंसिर २३ गते
विश्वकप क्वाटरफाइनलमा आज दुई खेल हुँदै

कतारमा जारी फिफा विश्वकप २०२२ मा आज क्वाटरफाइनलका दुई खेलहरु हुँदै छन् ।

एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार आज राति ८ः४५ मा सुरु हुने क्वाटरफाइनलको पहिलो खेलमा क्रोएसिया र ब्राजिल भिड्दै छन् ।

यस्तै अर्काे खेलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना र नेदरल्यान्ड्सबीच राति १२ः४५ बजे हुनेछ । यो खेल लुसेल आइकोनिक रंगशालामा हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।

654 views