प्रि ओपन सेसनमा नेप्से सूचक १३.४२ अंकले वृद्धि

Yangle News
Yangle News
२०७९ पुस २८ गते
प्रि ओपन सेसनमा नेप्से सूचक १३.४२ अंकले वृद्धि

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक १३.४२ अंकले बढेको छ ।

प्रि ओपन सेसनमा करिब १ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ७३ कम्पनीको २६ हजार ८ सय ९७ कित्ता सेयर कारोबार भएकोमा कुल १९६ वटा कारोबार भएको हो ।

प्रि-ओपन सेसनमा ५२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।

388 views