नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

Yangle News
Yangle News
२०७९ पुस २६ गते
नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

प्रधानमन्त्रीले विश्वासको मत मागेपछि आफ्नो धारणा राख्दै देउवाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन्।