पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने सत्ता गबन्धनको निर्णय

Yangle News
Yangle News
२०७९ पुस १४ गते
पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने सत्ता गबन्धनको निर्णय

बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गरेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेले बताए ।

कार्यदलको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली रहने छन् ।