राप्रपाको निर्णय : समर्थन गर्ने तर सरकारमा नजाने

Yangle News
Yangle News
२०७९ पुस ११ गते
राप्रपाको निर्णय : समर्थन गर्ने तर सरकारमा नजाने

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा नजाने भएकाे  छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई समर्थन गर्ने बताए ।

लिङ्देनले भने ‘हामी यो सरकारलाई समर्थन मात्रै गर्छौ, सरकारमा जाँदैनौ’ ।

319 views