कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

Yangle News
Yangle News
२०७९ पुस ६ गते
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

आज भएको संसदीय दल निर्वाचनमा कुल ८९ मत मध्य देउवाले ६४ भोट ल्याउँदा गगनले २५ भोट मात्र पाएका थिए । देउवाले गगन लाई ३९ भोटले पछि पार्दै दलको नेतामा चुनिएका हुन् ।

341 views