कांग्रेस संसदीय दलको नेताका लागि शेखरले गगनलाई समर्थन गर्ने

Yangle News
Yangle News
२०७९ पुस ५ गते
कांग्रेस संसदीय दलको नेताका लागि शेखरले गगनलाई समर्थन गर्ने
Photo: Naresh Shrestha/ THT

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि इतर समूहबाट डा. शेखर कोइरालाले महामन्त्री गगनकुमार थापाको नाम प्रस्ताव गर्ने भएका छन्।

मंगलबार बिहान शेखर र गगनबीच भएको एक्ला एक्लै भेटमा गगनलाई पार्टीभित्र सहमति जुटाउन आग्रह गरेका हुन्।

पार्टीभित्र सहमति गरे आफूले गगनलाई संसदीय दलको नेतामा समर्थन गर्ने कोइरालाले बताएको कांग्रेसका एक नेताले बताए।

 

343 views