नेकपा एस रास्ट्रिय पार्टी बन्न सकेन

Yangle News
Yangle News
२०७९ मंसिर २० गते
नेकपा एस रास्ट्रिय पार्टी बन्न सकेन

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार मंगलबार १ करोड ५ लाख ६० हजार ६७ मत गणना हुँदा नेकपा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले २ लाख ९८ हजार ३९१ मत  प्राप्त गर्यो।  अहिले सम्पन्न मत गणना अनुसार रास्ट्रिय पार्टी बन्न ३ लाख १६ हजार ८०२ मत आवश्यक पर्छ ।