रौतहट- १ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फराकिलाे मतान्तरका साथ विजयी भएका छन्।
सत्ता गठबन्धनकाे साथ पाएका उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ६ हजार ६०० मतान्तरले विजयी भएका हुन्।
यस्तै, जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १ हजार ४११ मत प्राप्त गरे।