उडिररहेकाे प्याराग्लाइडिङबाट खसेर खेलाडीकाे मृत्यु : नवौँ राष्ट्रिय खेलकुद

Yangle News
Yangle News
२०७९ अशोज ३० गते
उडिररहेकाे प्याराग्लाइडिङबाट खसेर खेलाडीकाे मृत्यु : नवौँ राष्ट्रिय खेलकुद

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल उडिरहेको प्यारागल्इडिङ अचानक खस्दा त्रिभुवन आर्मी क्लबका तर्फबाट भाग लिएका एक खेलाडीको निधन भएको छ ।

प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १० अस्पताल चोक बस्ने थापा घाइते भई उपचारको लागी मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा १२:४५ अस्पतालले मृत घोषणा गरेको छ

264 views