प्रधानमन्त्रीले बाेलाए सर्वदलीय बैठक

Yangle News
Yangle News
२०८२ भदौ २४ गते
प्रधानमन्त्रीले बाेलाए सर्वदलीय बैठक

जेनजीकाे प्रदर्शनपछि विकशीत घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । साझ ६ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो । यसअघि  ओलीले आफ्ना दलका मन्त्रीहरुलाई पदबाट राजिनामा नदिन ह्विप जारी गरेका छन् ।

 

Yangle News