‘साकेलामा जाउँ’ सार्वजनिक (भिडियोसहित)

Yangle News
Yangle News
२०८२ जेष्ठ २ गते
‘साकेलामा जाउँ’ सार्वजनिक (भिडियोसहित)

‘साकेलामा जाउँ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उभौली पर्वको अवसर पारेर भिडियो बजारमा ल्याइएको हो ।

युवराज राईको शब्द रहेको यो गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ । त्यस्तै, दीपा सुहाङ, प्रभा राई र साहिल लिम्बुले पनि गीतमा स्वर दिएका छन् । संगीत दखिन राईले दिएका हुन् ।

भिडियोको निर्देशनमा डिजे मेवाहाङ रहेका छन् भने छायाँकन गंगाराम राईको रहेको छ । जोहन राई, मनिषा राई र मुस्कना कुलुङले भिडियोमा अभिनय गरेका छन् । युवराज राई र सरस्वती राईले म्युजिक भिडियो निर्माण गरेका हुन् ।

भिडियो: