पत्रकार हत्या र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध विरोधसभा (फोटोफिचर)

Yangle News
Yangle News
२०८१ चैत्र १६ गते
पत्रकार हत्या र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध विरोधसभा (फोटोफिचर)

समाचार संकलन क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । शनिवार बिहान नेपाल पत्रकार महासंघको नेतृत्वमा पत्रकारहरूले आन्दोलन सुरु गरेका हुन् । शुक्रवार भएको राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएसँगै उनको जलेर मृत्यु भएको थियो । यो घटनाको निन्दा गर्दै छानबिन र दोषीउपर कारवाहीको माग गर्ने आउने दिनमा मिडियामाथि प्रहार नगर्नसमेत पत्रकारहरुले माग गरेका छन् ।Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News

246 views