प्री ओपन सेसनमा नेप्से परिसूचक ०.२५ अंकले घटेर २१११.४३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.८२ अंकले घटेको छ।
आज प्री ओपन सेसनमा १६ कम्पनीको ४ हजार ७०६ कित्ता सेयर १९ लाख ९८ हजार ५२१ रुपैयाँमा कारोबार भयो।
कारोबारमा आएका कम्पनीमध्ये १० को मूल्य बढेको छ भ ने ४ को घटेको छ। बाँकी १ कम्पनीको मूल्य सो सेसनमा स्थिर रह्यो।