प्रि ओपन सेसनमा नेप्से सूचक ८.२८ अंकले बढ्यो

Yangle News
Yangle News
२०७९ पुस २० गते
प्रि ओपन सेसनमा नेप्से सूचक ८.२८ अंकले बढ्यो

प्री ओपन सेसनमा नेप्से परिसूचक १.९१ अंकले बढेको छ। योसँगै सूचक २०६६.०१ विन्दुमा पुगेको छ। यो सेसनमा १७ कम्पनीको सेयर कारोबार भयो। जसमध्ये १३ कम्पनीको मूल्य बढ्यो भने ३ को घट्यो। बाँकी १ कम्पनीको मूल्य स्थिर रह्यो।

आज प्री ओपन सेनमा १९ लाख ६८ हजार रुपैयाँ बढिको सेयर कारोबार भयो। यो सेसनमा ३३ वटा कारोबार भयो।

 

506 views