काठमाडौं- नेपाली बजारमा सोमबारको तुलनामा आज सुन र चाँदीको भाउमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउमा प्रतितोला एक सय रुपैयाँको गिरावट देखिएको छ।य
ससँगै छापावाल सुनको भाउ प्रतितोला एक लाख ४ सयमा झरेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा आइपुगेको छ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ।