संखुवासभाको छोटो भ्रमणमा गएका नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शंशाक कोईराला खांदबारी पुगेका छन् ।
नेपाली कांग्रेस संखुवासभाका सभापती दिपक खड्काले कोइरालाको स्वागत गर्नुभएको थियो।
नेता कोईराला आजै ताप्लेजुङमा अवस्थित पाथिभरा माताको दर्शन गरि संखुवासभाको नुनढाकीमा आयोजित मतदाताहरु सङ्ग भेटघाट तथा धन्यवाद सभामा सहभागी भएका थिए । कोइराला आजै राजधानि फर्किसकेका छन् ।