आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Yangle News
Yangle News
२०७९ पुस २१ गते
आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि १ लाख २ हजार ६ सय रुपैयाँ पुगेको छ।

बिहीबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्र

436 views