संखुवासभाबाट निर्वाचित भएको केही दिनमै गरे दिपक खड्काले सर्वदलिय बैठक (फोटो फिचर)
Yangle News
२०७९ मंसिर १७ गते
फोटो : सूजन बज्राचार्य
संखुवासभाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम नेपाली कांग्रेस संखुवासभाका सभापति दिपक खड्काले सर्वदलिय सर्वपक्षीय भेला मार्फत अरुण तेस्रो परियोजना, किमाथांका नाका तथा कोशी सडक र जिल्लाको समग्र बिकासको बिषयमा सल्लाह सुझाब लिएका छन् ।